नारी वाटिका संवाददाता काठमाडौँ -२१ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगका स्वीकृत कार्यतालिका अनुसार आगामी मङ्सिर १ देखि १० गतेसम्म निर्वाचनको लागि राजनीतिक दल दर्ताको कार्यतालिका रहेको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा शोमबार जारी विज्ञप्तिमा पहिलो... विस्तृतमा