काठमाडौं २१ पुस । आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक हुँदै छ। आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ। यसअघि अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकोमा तर यो पटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था... विस्तृतमा