आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

एकै प्रकृतिका मुद्दामा फरक फरक फैसला न्याय क्षेत्रमा अराजकता शुरू भएको टिप्पणी

काठमाडौं १२ भदौ । सर्वोच्च अदालतले पछिल्लो समयमा गरेको फैसलामा विभिन्न टिका टिप्पणी सुरु भएको छ । हालै सर्वोच्चले गरेको एकै प्रकृतिका मुद्दामा फरक फैसला आएपछि न्याय क्षेत्रमा अराजकता शुरू भएको टिप्पणी हुन थालेको हो। सर्वोच्च अदालतले नेपाल प्रहरीको तर्फबाट दायर भएको ३० वर्षे सेवा अवधि हटाउने रिटको पक्षमा फैसला गरेको छ। त्यस्तै प्रकृतिको सशस्त्र प्रहरी बलको तर्फबाट १२...  विस्तृतमा