आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

निर्वाचनमा अन्य दलसंग गठवन्धन गर्ने नगर्ने सवाल,कांग्रेस महासमिति बैठकमा टुंगिएन

काठमाडौं १० फागुन । निर्वाचनका समयमा अन्य दलसंगको गठवन्धनमा जाने वा कांग्रेस एक्लै निर्वाचन लड्ने भन्ने विषयमा नेपाली काँग्रेसको यस महासमिति बैठकमा टुंगो लागेको छैन । विगत ४ दिनदेखी ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा जिल्ला पार्टी सभापतीहरुको फरक फरक मत आएपछी यस विषयले छलफलका मुद्धा बनेता पनि टंगो लगाउन नसकेको हो । त्यसो त यस पटकको बैठकमा नेपाललाई...  विस्तृतमा