काठमाडौं २७ भदौ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको गाउँपालिकामा १ सय प्रमुख प्रशासकीय अधिकृतहरु खटाएको छ । रिक्त रहेका विभिन्न सय गाउँपालिकामा बुधबार शाखा अधिकृतहरुलाई पदस्थापन गराएको हो । स्टाफ कलेजबाट ६ महिना तालिम लिएका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको मन्त्रालयले जनाएको छ । ती गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत... विस्तृतमा