नारी वाटिका संवाददाता धादिङ -२ वैशाख । नेपाली काँग्रेसका सांसद दोर्ण कुमार कुँवरले मन्त्री हुन नपाएपछि सांसद पदबाटै राजीनामा दिएका छन् । गण्डकी प्रदेशमा कांग्रेसका तर्र्फबाट निर्वाचित भएका सांसद कुँवरले मन्त्री बन्न नपाएकोमा आक्रोश व्यक्त गर्दै राजीनामा दिएका हुन् । बुधबार गण्डकी प्रदेश सरकारमा भएको हेरफेर मन्त्रिपरिषदमा आफ्नो नाम मन्त्रीको लिस्टमा नभएपछी उनी... विस्तृतमा