आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

आज भोजपुर र धनकुटाको बिचमा पर्ने लेगुवामा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहार

धादिङ २८ मंसिर संकल्प अभियानको क्रममा भोजपुरको धनकुटामा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथि आज मुक्का प्रहार भएको छ । बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका हुन् । उहाँ संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा भन्ने स्थानमा पुग्नु भएका अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन्...  विस्तृतमा