भगवती बिबियु नारी वाटिका डट्कम संवाददाता धादिङ १३ पौष । जनप्रतिनिधीको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङमा पहिलो पटक सार्वजनिक सुनुवाइ गरेका छन् । सुक्रबार धादिङबेसीमा सार्वजनिक सुनुवाईलाई गर्दै अर्यालले जनप्रतिनिधी भनेको सबैको साझा प्रतिनिधी हो निर्बाचित भएर आईसकेपछी आफुले गरेका कामको... विस्तृतमा