आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

प्रधानमन्त्री कार्कीद्वारा उच्च मनोबलका साथ काममा फर्कन प्रहरीलाई आग्रह

नारी वाटिका संवाददाता काठमाडौँ -२९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको छ। उहाँले शनिबार भदौ २४ गतेको आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको हो । काठमाडौँ उपत्यका प्रहरी...  विस्तृतमा