नारी संन्चार संवाददाता महोत्तरी -९ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसस्थितमा भएको सुख्खाग्रस्त क्षेत्रमा अवलोकन गर्नु भएको छ। साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाको निर्णय गरेसंगै प्रधानमन्त्री वलीले सो क्षेत्रको वास्तविक अवस्थाको पहिचान गर्नका निमित्त अवलोकन गर्नु भएको हो । पछिल्लो... विस्तृतमा