नारी वाटिका संवाददाता धादिङ ६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्न भएको छ । उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भईसकेको र प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक नेपालको संविधान बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा... विस्तृतमा