काठमाडौं ३ पुस। कर्मचारीहरुको हकहितमा निदिष्ठ गर्ने भुमिका रहने संघीय निजामती सेवा विधेयक ८ वर्ष विति सक्दा पनि अझै कहिले आउने अत्तोपत्तो छैन । तर सरकारले भने गत संसद् अधिवेशनमा नै संसद् मा दर्ता गर्ने निर्णय गरेको थियो । तर संघीय निजामती सेवा विधेयक साढे तीन महिनादेखि कहाँ छ ? यो गायब भएको आरोप लागेको छ। गत संसद् चालु रहेकै अवस्थामा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले... विस्तृतमा