काठमाण्डौ , माघ २१ शनिवार १६ वर्षे नेपाली बालिकाको बलि दिनको लागी भारत पुर्याएपछी मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा उद्धार गरिएको छ । भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको जानकारी गराएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्यूरोले सुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे... विस्तृतमा