आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट,एक कामदारको मृत्यु, ६ घाइते

नारी वाटिका संवाददाता रौतहट- १२ पुस । रौतहट जिल्लामा संन्चालित ज्योती डिस्टिलरीमा भएको ‘बोइलर’ विस्फोटमा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान कटहरिया नगरपालिका( ९ स्थित ज्योती डिस्टिलरीमा भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका हुन्। विस्फोटमा कटहरिया–९ बलुवा गाउँका अन्दाजी ४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी...  विस्तृतमा