काठमाडौँ १७ फागुन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । हेटौंडाका प्रमुख प्रशासकीय अधिकृत शिव राज चौलागाई सहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सिंहदरवारस्थित विशेष प्रशासन ब्युरोलाई दिएको जानकारीको विवरण अनुसार चौलागाईको ठाउँमा राम बाबु पुरी प्रमुख प्रशासकीय अधिकृत बनाई... विस्तृतमा