
काठमाडौं २० साउन ।
यस वर्षको मिस नेपालको उपाधी आस्मा कुमारी केसीले हात पारेकी छिन् । शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फाईनलमा केसी मिस नेपाल बन्न सफल भईन्।
उनी सन् २०२४ की मिस नेपालको पहिलो विजेता बनेकी हुन् ।हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीहरुलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी थिईन् ।
हिजो भएको समारोहमा विजेता आस्मा कुमारी केसीलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज पहिराईदिएकी थिइन्।












प्रतिक्रिया दिनुहोस