आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

बेनिघाट रोराङ १० बादरेमोडमा पहिरोले अवरुद्ध सडक दुबैतर्फ खुल्यो

नारी वाटिका संवाददाता,बिबियु धादिङ १४ भदौ । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडमा पहिरोले अवरुद्ध भएको सडक दुबैतर्फ खुलेको छ । आज विहानदेखी उक्त बादरेमोड स्थित पृथ्वी राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा बाटो दुवैतर्फको बन्द भएकोमा अहिले दिउँसो ३ः३० बजेको समयबाट दुईतर्फी सुचारु भएको...  विस्तृतमा