आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

नेपालसहितको सहभागितामा प्रचण्डले प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाए

काठमाडौं ६ कार्तिक । राजनीतिक दल विभाजनका लागि अध्यादेश आउने चर्चा चलरहँदा विपक्षी दलहरु मिलेर सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।तर ज्ञापन पत्रमा अध्यादेशको विषयमा भने केही उल्लेख छैन । असोज १२ गते परेको भीष्ण वर्षाका कारण आएको बाढीपहिरो प्रभावितलाई सरकारले दिएको ५० हजार रुपैयाँ राहत कतिपय पिडितका हातमा नपुगेको, व्यवस्थापन उचित नभएको, उद्धार र क्षति भएका संरचना...  विस्तृतमा