बिबियु,नारी वाटिका संवाददाता धादिङ -११ चैत । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । साथै सडक विस्तारमा कार्यरत स्काभेटर चालक सोही पहिरोमा बेपत्ता भएका छन् । बेपत्ता चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताउनु भयो । उपरीक्षक लामाका अनुसार गौजेनीस्थित मैदानबाट... विस्तृतमा