काठमाडौं २८ असोज । नेपाल वायुसेवा निगमले दशैंअघि नै प्रक्रिया शुरू गर्दै १० वटा जहाज खरिद गर्ने तयारी गरिरहेको छ । यसै चालु आर्थिक वर्ष २०८०÷८१ मा वायुसेवा निगमले जहाज खरिद गर्ने जनाएको हो । आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मन्त्री निवास पुलचोकमा सत्तारूढ कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ(बिच यस्तो बताएका हुन् । निविसंघले विशेष गरी... विस्तृतमा