बिबियु-नारी बाटिका संवाददाता धादिङ- १ जेठ । सरकारले संविधान संशोधन गर्नको लागी जेनजी अगुवाहरूसंग छलफलका लागी बोलाएपनि जेनजीहरुले उक्त बैठक बहिष्कार गर्ने भएका छन् । भोली (सुक्रबार) जेन–जी अगुवाहरूलाई दिएको सरकारको निमन्त्रणालाई उनीहरूले अस्वीकार गर्ने निर्णय गरेका छन् । जेनजी अगुवाहरूको बिचमा बिहीबार र शुक्रबार भएको आन्तरिक छलफलपछि सरकारले आफ्ना केही माग सम्बोधन... विस्तृतमा