आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

पित्त थैलीको क्यान्सरबाट पिडित वृद्ध अस्पतालको तेस्रो तलाबाट हाम फालेर मृत्यु

काठमाडौं ३ साउन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन् । मगरले आज (बिहान करीव १०स्४० बजे अस्पतालको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले...  विस्तृतमा