नारी वाटिका संवाददाता काठमाडौं ३ असार । आज हुने प्रतिनिधिसभाको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको हो। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे... विस्तृतमा