नारी वाटिका संवाददाता धादिङ -२३ पुस । बिबियु राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबिचमा भएको चुनावी तालमेलको प्रयास असफल भएको छ। तिन दलकाबिचमा सिट बाँडफाँटमा सहमति छुट्न नसकेपछि नेकपाले गठबन्धनबाट अलग भएर एकल उम्मेदवारी दिने भएको हो। नेकपाले आफ्नो पार्टीको मतभारका आधारमा चार सिट माग गरेको थियो । तर त्यसलाई कांग्रेस र एमालेले अस्वीकार गरेपछि कुरा... विस्तृतमा