गुल्मी - ९ वैशाख । गुल्मीमा भीषण आगलागी हुंदा २ जना घाईते भएका छन् । साथै उत्त आगलागीबाट ४० घर तथा गोठ जलेका छन् । यसैगरी आगलागीबाट ७५ वटा गाई भैंसी,खसी बाख्रा लगायतका पशुचौपायाहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचनाअधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनु भयो । सुचना अधिकारी पोख्रेलका अनुसार गुल्मीको इस्मा गाउँपालिका २ मा पनि... विस्तृतमा