आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सव विशेष कार्यक्रम

धादिङ ७ जेठ । महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । वुधबार साँझ निलकण्ठ नगरपालिका–३ धादिङवेशीस्थित बैंकको कार्यालय परिसरमा भएको वार्षिकोत्सव विशेष कार्यक्रममा विभिन्न बंैकका प्रमुखहरु,बैंकका ग्राहकहरु तथा सरोकारवालाहरुबिच शुभकामना आदान पैदान गरेर मनाईएको हो। महालक्ष्मी विकास बैंकको आयोजना तथा धादिङवेशी...  विस्तृतमा

↑