आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

तिहारमा भारतीय सयपत्री फूल आयातमा प्रतिबन्ध लगाईयो 

नारी वाटिका संवाददाता धादिङ – २८ असोज । तिहारमा भारतीय सयपत्री फूल भित्रन सक्ने भन्दै काठमाडौं महानगरपालिकाले अनुगमन गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल र कामपा का प्रहरी टोलीले मंगलबारबाट अनुगमन गर्न थालिको हो । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भारतीय बजारबाट नेपाली बजारमा तिहारका लागी फूल आयात हुनसक्ने सबै कोल्डस्टोरमा अनुगमन गर्ने जानकारी दिएका छन्...  विस्तृतमा