आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

ताप्लेजुङलाई केन्द्रविन्दू बनायर ४.२ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ २१ साउन । ताप्लेजुङको आँखोपमा चार दशमलव दुई रेक्टर स्खेलको भुकम्प गएको छ । आईतबार दिउँसो ४ बजेको समयमा ताप्लेजुङको आँखोप स्थानलाई आसपासलाई केन्द्रविन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पनि ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...  विस्तृतमा