आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

कृषिमा प्रविधि हस्तान्तरण हुन आवश्यकता रहेको कृषि मन्त्री अधिकारी

काठमाडौँ, २३ साउन । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा कृषि क्षेत्रको सुधार र कृषकको हितका लागी विविधीकरण, प्रविधि हस्तान्तरण हुन जरुरी रहेको बताउनु भएको छ । यस्तै आधुनिक खेती प्रणालीलाई बढवा दिन कृषकको क्षमता अभिवृद्धि गर्दै उत्पादकत्व बढाउन सरकार र संयुक्त राष्ट्रसंघ, खाद्य र कृषि संगठन (एफएओ)बीच सहकार्य आवश्यकता रहेको बताउनु भएको छ । मंगलबार...  विस्तृतमा