आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

कुलिङ पिरियड छलछामको आरोपमा खतिवडाले समितिबाट दिए राजीनामा

नारी वाटिका संवाददाता काठमाडौं -२७ साउन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनु भएको छ संघीय निजामती सेवा कुलिङ पिरियड छलछामको आरोप लागेका खतिवडाले समितिबाट दिए राजीनामा दिनु भएको हो । उत्तःm विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिनु पर्नेमा अन्य सबैले विरोध जनाउँदै आएका थिए...  विस्तृतमा

↑