आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

माटोको ढिस्कोले पुरिएका घाइतेलाई हेलिकप्टरबाट उद्धार

हुम्ला-२८ फागुन। हुम्लामा माटोको ढिस्कोले पुरिएर घाईते मभएका चार जनालाई उद्धार गरी सुर्खेत अस्पतालमा ल्याइएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोले पुरिएर घाइते भएका उनीहरुको थप उपचारका लागि सुर्खेत ल्याइएको हो । साथै सोही स्थानमा मोटोको ढिस्कोले पुरिदा सोही गाउँकी नेत्रकला जैशीको मृत्यु भएको छ। घाइते भएकाहरु वर्षीया तिर्थकला जैशी, वर्ष ३७ का...  विस्तृतमा