धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले आज राति देखि मदिरा बिक्री र सेवन गर्न रोक लगाएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै राति १२ बजे देखि बैशाख ३१ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवन गर्न नपाईने जनाएको हो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासनले जनाएको हो । मदिराजन्य पदार्थ... विस्तृतमा