भक्तपुर ३२ साउन । बिहिबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनाकी मृतकलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले नेपालीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका युवक अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। मृतकलाई ति युवकले किन आफ्नी... विस्तृतमा