आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

आजको मौसम, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं १२ असार । हाल देशभर सबै प्रदेशमा मनसुनी वायुको आंशिक प्रभावका कारण आंशिक देखि साधारणतया बदली रहेको छ। जस अनुसार आज बागमती प्रदेशको केही स्थानमा तथा गण्डकी, कर्णाली र कोशी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । यसैगरी आज (बुधबार)दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया...  विस्तृतमा