आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

पाथीभरा केबलकार विषयको चरम विवाद,सोमबारको वार्ता विना निष्कर्ष टुङ्गियो

ताप्लेजुङ २२ माघ । दुर्गम स्थानमा अवस्थित ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गर्न भक्तजनका सहजताका लागी सो क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवादले चरम विषय बनेको छ । यस विषयले उत्कर्षमा विवाद बढेपछी विवाद समाधानका लागी सोमबार भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ । सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका तर्फबाट सहभागी गराईएको...  विस्तृतमा

↑