धादिङ - स्थानीय तहको निर्वाचन आउन अब दुई दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै धादिङका महिला अधिकारकर्मीहरु द्वारा लक्षित वर्गका हितमा निर्वाचन स्थल निर्माण गरिनु पर्नेमा जोड दिएका छन् । सोमबार नारी जागरण केन्द्र धादिडको आयोजना र नेपाल अपांडता महिला संघ धादिडको सहयोगमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सो कुरामा जोडी दिएका हुन् । नारी सुरक्षा आवास धादिडको हलमा सम्पन्न... विस्तृतमा