नारी वाटिका संवाददाता काठमाडौं -२६ भदौ । पुर्व प्रधानन्यायधिश सुशिला कार्कीलाई जेन–जी समुह लगायत बालेनले अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन समर्थन गरेका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेर समर्थन गरेका हुन् । साथै उनले जेन–जी आन्दोलनको संरक्षणका लागि तत्काल अन्तरिम सरकार गठन र संसद विघटनको माग पनि गरेका छन्। बालेनले लेखेका छन्, जेन–जीहरुले ल्याएको... विस्तृतमा