काठमाडौँ,२५ कात्तिक । समयमा विद्युत्को महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन नेपाल प्राधिकरणले काटेको छ । गत कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबार सम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ भएका जनाएको छ । विद्युत् महसुल असुलउपर हुनु पर्नेमा विद्युत्... विस्तृतमा