२५ जेठ काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस सहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस वापत रकम माग गरिरहेको उजुरी निवेदनका आधारमा पक्राउ परेका हुन् । सर्वेक्षक गुप्तालाई अख्तियार आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ३५ हजार घुस लिइ सकेको अवस्थामा घुस रकम र स्रोत नखुलेको... विस्तृतमा