आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

माओवादीको महावीर समूहभित्र चन्दा विषयमा विवाद हुँदा एक जनाको हत्या

रुपन्देही १० कात्तिक ।। कपिलवस्तुमा नेकपा माओवादीको महावीर समूहका नेताहरुबीच चन्दाका विषयमा विवाद हुँदा एक जनाको हत्या भएको खुलेको छ । प्रहरीले जयप्रकाश यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना नेताहरुलाई पक्राउ गरेको छ । उनीहरु नेकपा माओवादीबाट अलग भई महाविर समूहको जिल्ला नेतृत्वमा रहेको बताईएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा महावीर समूहको तर्फबाट इन्चार्ज...  विस्तृतमा