आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

सहकारीको समस्या समाधान गर्न सरकार लागेको छ : गृहमन्त्री रवि लामिछाने

चितवन -११ चैत । गृहमन्त्री रवि लामिछानेले मुलुकको केही सहकारीमा देखिएको समस्या समाधानका लागी सरकार लाग्ेको बताउनु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले पछिल्लो समयमा देशभरीका सहकारीहरु मध्य करिब ५ सयको हाराहारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनु भएको हो। आइतबार संन्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग सरकारले वार्ता...  विस्तृतमा