आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

नाबालिका छोरीमाथि कुदृष्टि राख्ने युवकले नै बाबुआमालाई गोली प्रहार

काठमाडौं १५ पुस । काठमाडौंको कागेश्वरीमा मनोहरा गाउँपालिकामा बुबाआमा माथी गोली प्रहार भएको छ । मनोहरा नगरपालिका( ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै शनिबार राति साढे १० बजेको समयमा स्थानीय अर्जुन श्रेष्ठ र शान्तिदेवीलाई उनीहरुकी नाबालिक छोरीमाथि कुदृष्टि राख्ने साहिल शंकर भनी चिनिने युवकले गोली प्रहार गरेका हुन् । सो घटनामा संलग्न भएका प्रहरीले खोटाङको हलेसी तुवाचुङ...  विस्तृतमा