आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

नेपाल प्रहरी प्रधान कार्यालयले ७८ एसपीको सरुवा गर्यो,पुरा (नामवली सहित)

काठमाडौं ०२ फागुन । नेपाल प्रहरीको प्रधान कार्यालयले ७८ जना एसपीहरुको सरुवा गरेको छ । प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको (नामवली सहित)को सुचना जारी गर्दै जानकारी गराएको छ । यस फागुन महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुरा (नामवली) हेर्नुहोस्   ...  विस्तृतमा