आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार संगिता कुमाल द्धारा मतदाता शिक्षा संचालन

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार संगिता कुमालले मतदाता शिक्षा संचालन कार्यक्रम संचालन गर्नुभएको छ । यस पटक निर्वाचन आयोगले मतदाता शिक्षा संचालन नगरेका कारण अलमलिएका मतदातालाई सिकाउँदै हिड्नुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार कुमाल, कुमाल समूदायको उपाध्यक्षको एक मात्र प्रतिनिधि हुनुहुन्छ । आफूलाई मत हाल्न...  विस्तृतमा