धादिङ, ३० साउन । विहान १० बजे विद्यालय जान भनेर निस्केका ३ बालिकाहरु धादिङबेशीबाट साउन २३ गतेदेखी सम्पर्क विहीन भएका उनीहरु बाग्लुङ जिल्लामा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ तीनै जनालाई बाग्लुङमा भेटिएको खबर जिल्ला प्रहरी कार्यालय धादिङमा प्राप्त भएको थियो । उक्त दिन करिव १२... विस्तृतमा