आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

नीलकण्ठ नगरपालिकामा स्वागत, सम्मान तथा शपथग्रहण कार्यक्रम सम्पन्न

नारी वाटिका संवाददाता धादिङ १० भदौ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीसहित जिल्लामा नव आगमन गरेका प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी बलका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका पदाधिकारीलाई नीलकण्ठ नगरपालिकाले एक समारोहकाबिच स्वागत गरेको छ । साथै नीलकण्ठ नगरपालिकाले खानेपानी तथा सरसफाई स्वच्छता बोर्डका...  विस्तृतमा