
नारी वाटिका संवाददाता
काठमाडौं ३ जेठ ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा शनिबार दिउँसो २ः०० बजे बैठक बस्ने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनु भयो।
आज बस्ने पार्टीको बैठकमा संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका विषयमा छलफल हुने प्रमख सचेतक घिमिरेले बताउनु भयो । साथै समसामयिक विषयमा समेत विचार(विमर्श हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ।












प्रतिक्रिया दिनुहोस