आज:  | Mon, 05, May, 2025

ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज अदालतमा अभियोजन दर्ता हुने

काठमाडौं,१० भदौ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज जिल्ला अदालत काठमाडौंमा अभियोजन दर्ता हुने भएको छ । सरकारी वकीलको कार्यालय काठमाडौँले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज आइतबार अदालतमा अभियोजन दर्ता गर्ने भएको हो। कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न...  विस्तृतमा