आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर

नारी वाटिका डट्कम काठमाडौं- ३२ असार । पूर्व अर्थमन्त्री एव्ं नेकपा एमालेका नेता विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिलको कार्यालयले बिहीबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो। विशेष अदालतले पौडेललाई व्यवसायी...  विस्तृतमा