आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

टेक्सासमा विनाशकारी बाढीले मृत्यु हुने २५ पुग्यो,संख्या अझै बड्न सक्ने आँकलन

एजेन्स अमेरिकामा टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा आएको बाढीले मृत्यु हुनेको संख्या २५ पुगेको छ। शुक्रबार बिहान अचानक आएको बाडीमा परी ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन्। केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार, थप व्यक्तिहरू हराइरहेका हुन...  विस्तृतमा